Preloader

सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित अर्नमा छठ घाटमा अज्ञात व्यक्तिहरूले तोडफोड गरेका छन्।

स्थानीयवासी छठ पूजा सम्पन्न गरी घर फर्किएपछि घाटमा तोडफोड भएको बताइएको छ। धार्मिक आस्थासँग जोडिएको स्थलमा यस्तो घटना भएपछि स्थानीयले दुःख व्यक्त गरेका छन्।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।

By Ramnarayanofficials

Name :- Ram Narayan Mehta
Contact :- 9815308454
Gmail :- ramnarayanmehta22@gmail.com
Address :- Bhokraha Narsing 1, sunsari
Website :- ramnarayanofficials.online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Share with