हरिनगरको अर्नमा छठ घाटमा तोडफोड, स्थानीयवासीद्वारा कारबाहीको माग
सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित अर्नमा छठ घाटमा अज्ञात व्यक्तिहरूले तोडफोड गरेका छन्। स्थानीयवासी छठ पूजा सम्पन्न गरी घर फर्किएपछि घाटमा तोडफोड भएको बताइएको छ। धार्मिक आस्थासँग जोडिएको स्थलमा यस्तो घटना…

