बनाइएको कप्तान र आफ्नै दममा बनेको कप्तानबीचको फरक आज देखियो!
आफ्नो प्रदर्शन, क्षमता र नेतृत्वले देशभरका समर्थकको मन जितेर कप्तान बनेको व्यक्ति र क्यानले बनाइदिएको कप्तानबीच आकाश–जमिनको फरक हुन्छ। कप्तानी पनि उस्तै पत्तुर, फिल्डिङ पनि उस्तै! अनि कहाँबाट आउँछ त…

