आफ्नो प्रदर्शन, क्षमता र नेतृत्वले देशभरका समर्थकको मन जितेर कप्तान बनेको व्यक्ति र क्यानले बनाइदिएको कप्तानबीच आकाश–जमिनको फरक हुन्छ।
कप्तानी पनि उस्तै पत्तुर, फिल्डिङ पनि उस्तै! अनि कहाँबाट आउँछ त जित?
आज विराटनगरविरुद्ध लुम्बिनी लायन्सको खेलमा वास्तविक कप्तानी कसलाई भनिन्छ भन्ने कुरा मैदानमै देखियो!
#NPL #NepalPremierLeague

