Preloader

सुनसरीको भोक्राहा नरसिंह–४ स्थित महेन्द्र राजमार्ग सडकमा आज बिहान ८:३५ बजे सर्प बचाउने प्रयासका क्रममा ट्रली ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किए एक महिला सामान्य घाइते

बिर्तामोडबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७०२ नम्बरको बस बा.प्र.०३–००१ क १०१७ नम्बरको ट्रलि ट्रकमा पछाडिबाट ठोक्किदा बसको अगाडि भागमा क्षति दुई सर्पको मृत्यु भएको छ भने एक महिला यात्रु सामान्य घाइते भएकी छन्। घाइते लाई उपचारका लागी सप्तकोशी न्यूरो हस्पिटल लगएको छ

अन्य यात्रु सकुशल छन्। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लौकहिले जनाएको छ ।
#Sunsari #BhokrahaNarshingh #bustruckaccident #MahendraRajmarg

By Ramnarayanofficials

Name :- Ram Narayan Mehta
Contact :- 9815308454
Gmail :- ramnarayanmehta22@gmail.com
Address :- Bhokraha Narsing 1, sunsari
Website :- ramnarayanofficials.online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Share with